Main
नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ताहाचलस्थित होटल ह्यात प्यालेसमा शनिबार सम्पन्न साधारण सभाले सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलायनमान बनाउने निष्कर्ष निकाल्दै साधारण सभा सकिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारण सभा तीन सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा संघका महासचिव र कोषाध्यक्षले छुट्टा-छुट्टै…
– यस समाचारको श्रोत : Online Khabar हो ।