Main

नेपाल विद्यार्थी संघ यस्तो भइदिए…

नेपाल निर्माणको आधारस्तम्भ, विचार मन्थनको पर्यायवाची, सुशासनको बिम्ब, अनुशासनको अर्को नाम बन्नुपर्दछ नेपाल विद्यार्थी संघ। नेपाल विद्यार्थी संघ केवल संस्था होइन, एउटा विचार हो। आउनुस्, हामी सबै मिलेर यस्तै विद्यार्थी संघको निर्माण गरौं जहाँ विद्यार्थी सही अर्थमा राष्ट्रको भविष्य हुन् भन्ने कुरा प्रमाणित होस्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button