Main

नेपाल–वेस्ट इन्डिज शृंखलाका लागि ५० देखि ४०० दिरामसम्मको टिकट बिक्री खुलाइयो

३ असोज, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच यूएईमा हुने ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि टिकट बिक्री सुरु भएको छ। तीन खेलको यो शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म शारजाह क्रिकेट स्टेडियममा खेलिनेछ। टिकट मूल्य ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ। नर्थ वेस्ट स्ट्यान्ड र नर्थ इस्ट स्ट्यान्डका लागि ५० दिराम (झण्डै १,९२० रुपैयाँ) तोकिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button