Main
नेपाल सुपर लिगको टिकटिङ पार्टनरमा खल्ती र आईएमई पे
५ चैत, काठमाडौं । यही महिना सुरु हुने एनसेल नेपाल सुपर लिग फुटबलको तेस्रो सिजनका लागि खल्ती र आईएमई पे लाई आधिकारिक टिकटिङ पार्टनरका रूपमा घोषणा गरिएको छ। यो साझेदारी अन्तर्गत समर्थकहरूले डिजिटल वालेट तथा अनलाइन भुक्तानी प्रणालीमार्फत टिकट खरिद गर्न सक्नेछन्। यस सहकार्यले टिकटिङ प्रक्रियालाई सरल बनाउँदै फुटबलप्रेमीहरूलाई सहज पहुँच दिलाउने एनएसएलका प्रबन्ध निर्देशक…
– यस समाचारको श्रोत : Online Khabar हो ।