Main
नेपाल सुपर लिगको मूभी पार्टनरमा जोडियो ‘पिताम्बर’
काठमाडौं । फिल्म ‘पिताम्बर’ नेपाली फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)सँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने सुपरलिगमा ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो । एनएसएल चैत १६ गतेबाट दशरथ रंगशालामा सुरु हुँदैछ । निर्देशक कृषा चौलागाईंले प्रतिष्ठित फ्रेन्चाइज फुटबल प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । ‘दर्शकका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।