Main
नेपाल सुपर लिग चैत १६ देखि सुरू हुने
२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गते (चैत १६)देखि हुने छ। एनएसइएम र अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएलको नयाँ संस्रकण घोषणा गर्नु पाउनु सुखद भएको बताएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।