Main
नेपाल सुपर लिग फुटबल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने
६ चैत, काठमाडौं । यही चैत १६ गतेदेखि सुरु हुने नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएलको तेस्रो संस्करण हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । तेस्रो संस्करणको टेलिभिजन प्रसारण अधिकार हिमालय टीभी एचडीले खरिद गरेको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जानकारी दिए । हिमालय…
– यस समाचारको श्रोत : Online Khabar हो ।