Main
नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको लिग २ शृंखला जुन पहिलो साता
२३ फागुन, काठमाडौं । नेपाली पुरूष क्रिकेट टिमले आगामी जुन महिनामा लामो समयपछ अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर नेपालले त्रिदेशीय शृंखला खेल्ने छ । क्रिकेट स्कटल्याण्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको खेल तालिका अनुसार जुन २ देखि सुरु हुने शृंखलामा नेपालले सोही दिन स्कटल्याण्डसँग खेल्ने छ भने जुन ४…
– यस समाचारको श्रोत : Online Khabar हो ।