Main

नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित

२६ पुस, काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई निलम्बनमा परेका छन् । प्रमुख आयुक्त महेन्द्रराज रन्जितले प्रमुख आयुक्त स्तरीय निर्णय गर्दै निर्देशक भट्टराईलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्नेगरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले उनलाई निलम्बन गरिएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button