Main
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न
१७ चैत, पोखरा । नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्त्वपूर्ण प्रस्तावहरूमा छलफल भएको थियो । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । उनले खेलकुद राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्त्वपूर्ण…
– यस समाचारको श्रोत : Online Khabar हो ।