Main

‘नेपोटिज्म’ आरोपबारे माग्ने बुढाका छोरा : मेरो भविष्य मेरै काममा निर्भर हुन्छ

‘बुवाआमाको नामले केही हदसम्म मद्दत गर्‍यो होला तर नामले मात्र काम गर्न पाइन्छ भन्ने हुँदैन । बुवाआमाको नामले चिनिनु मेरो सौभाग्य हो तर मैले आफ्नो कर्म गर्ने हो । मेरो भविष्य मैले आज गरेको काममा निर्भर हुन्छ, बुवाआमाको नामले होइन ।’ 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button