Main
नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्नेछु : सीईओ चापागाईं
१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने बताएका छन् । विदेशी रणनीतिक साझेदार भित्र्याउँदा प्राविधिक रुपमा समेत नेप्सेलाई सक्षम गराउन मद्दत पुग्ने उनले बताए । त्यस्तै हालको प्रविधिलाई स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता दिएको उनले बताए । ‘अहिलेको प्रविधिलाई स्तरोन्नति गर्न असहज…
– यस समाचारको श्रोत : Online Khabar हो ।