Main
नेप्सेले सिप्ला सेक्युरिटिजलाई गर्यो कारबाही
२२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)को कारोबार तीन दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयभित्र कारोबार राफसाफ नगरेपछि सीडीएस एण्ड क्लियरिङको पत्रअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली कमोजिम कारबाही गरिएको नेप्सेले जनाएको छ । तीन दिनसम्म कारोबार गर्न नपाउनेगरी कम्पनीलाई निलम्बन गरिएको छ । सेयर कारोबारको दिनदेखि ३ दिनभित्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।