Main

नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज

नियुक्तिसँगै बधाइ खाएका लुइँटेलले अर्थ मन्त्रालयबाट अहिलेसम्म आधिकारिक जानकारी पाएका छैनन् । यसबारे आफूले अर्थ मन्त्रालयमा सोधपुछ गरे पनि अर्थले अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button