Main

नेफ्टा महासचिवले फिल्म ‘मनको बाँध’ निर्देशन गर्ने

काठमाडौं । निर्माण नियन्त्रकको रुपमा चर्चित युवराज कार्कीले कथानक फिल्म ‘मनको बाँध’ निर्देशन गर्ने भएका छन् । डेब्यु फिल्मको रुपमा उनले सोमबार फिल्मको घोषणा गरे । ‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकको नाम खुलाइएको छैन । चलचित्र प्राविधिक संघका महासचिव समेत रहेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button