Main
नेवानिका समस्या समाधान गर्न कार्यकारी अध्यक्ष अधिकारीलाई एक महिने ‘अल्टिमेटम’
२३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेवानि) का समस्या समाधान गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक महिने ‘अल्टिमेटम’ दिएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा पर्यटनमन्त्री पाण्डेले नेवानिलाई सुधारको योजनासाथ काम गर्न एक महिनाको अवधि सहित निर्देशन दिएको जानकारी दिए । त्यसैगरी मन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।