Main
नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि, महाधिवेशन प्रतिनिधि तोक्यो
६ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद चुलिएको छ । संस्थापन पक्ष र शेखर कोइराला पक्षबीच कुरा नमिल्ला संगठनका नेताहरूले समानान्तरण गतिविधि सुरु गरेका छन् । १२औं महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयनमा सहमति हुन नसक्दा कोइराला पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि सुरु गरेका हुन् । गगन थापाको समेत सहमतिमा केन्द्रीय प्रतिनिधि छानिए पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।