Main

सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक सुरु

१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद मनीष झाले जानकारी दिए । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको हो । झाका अनुसार, आजको बैठकमा गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्न, पार्टीले आगामी दिनमा संसद्मा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button