Main
नेविसंघले जय नेपाल कप टी–२० क्रिकेट आयोजना गर्ने
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेसविसंघले ‘जय नेपाल कप’ टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । नेविसंघ प्रवक्ता सुरज सेजुवालका अनुसार आगामी माघदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको नारा ‘विश्वव्यापी उत्षणता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प’ रहेको बताइएको छ । ‘संसारका ८ मुख्य हिमशिखर अवस्थित नेपाल र नेपालका युवाले विश्व जगतलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।