Main
नेविसंघ विवाद : प्रेमिकालाई कारबाहीको माग गर्दै दुजाङले दिए उजुरी
२० पुस, काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेमिका रानामगरलाई कारबाहीको माग गरेका छन् । अध्यक्ष शेर्पाले अनुशासनको कारबाहीको माग गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका हुन् । नेविसंघको विधानमा पनि अनुशासन समितिको व्यवस्था भए पनि गठन नभएकोले उनले पार्टीकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।