Main
नेशनल प्याथ ल्याबले सञ्चालनमा ल्यायो नेपालमै पहिलोपटक आनुवंशिक प्रयोगशाला
काठमाडौं । नेसनल प्याथ ल्याबले नेपालकै पहिलोपटक आनुवशिंक निदान प्रयोगशाला संचालनमा ल्याएको छ । ल्याबले १२औं शाखा ललितपुर लगनखेलमा विस्तार गरी सो सेवा ल्याएको हो । उक्त सेवा संचालनमा आएसँगै अब गर्भमा रहेको भ्रुणमा आनुवशिंक रोग भएको नभएको पत्ता लगाउन विदेशमा नमुना पठाउन पर्ने बाध्यता कम भएको छ। उक्त शाखा उद्घाटन नेपाल मेडिकल काउन्सिल अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।