Main

‘नेसनल म्युजिक अवार्ड २०८१’ हुने, यस्तो छ नयाँ नियम

काठमाडौं । आगामी शनिबार ‘नेसनल म्युजिक अवार्ड’ आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने अवार्डमा १४ प्रमुखसहित दीर्घ साधना सम्मान लगायतका विधा संलग्न छन् । सो अवसरमा हुने कन्सर्टमा गायक कुमा सागरदेखि दुर्गेश थापासहित १० कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा समारोह हुन लागेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button