Main
अब पोखरेलीले पाउनेछन् मर्दी खोलाबाट सिधै प्रशोधित खानेपानी
१४ मंसिर, काठमाडौं । पोखरा महानगरबासीलाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यका साथ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका संरचना उद्घाटन भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार उक्त आयोजनाको अन्तर्गत बनिसकेका संरचनाको उद्घाटन गरेका हुन् । आयोजना उद्घाटन भएसँगै अब दैनिक ४ करोड लिटर शुद्ध र सुरक्षित खानेपानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन…
– यस समाचारको श्रोत : Online Khabar हो ।