Main
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप सुरु
८ चैत, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए)को आयोजनामा आजदेखि वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप-२०२५’ सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बिहान एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले यो ओलम्पिक स्पोर्टमा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।