Main
चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
१८ मंसिर, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ । चितवनले आजको खेलमा २ परिवर्तन गरेको छ । सोहेल तनभिरको स्थानमा जर्ज स्क्रिमश आएका छन् । सौगात ढकालको ठाउँमा रिजन ढकाल आएका छन् । सुदूरले पनि ३ परिवर्तन गरेको छ । जोश ब्राउन, हेमन्त धामी र मिलन…
– यस समाचारको श्रोत : Online Khabar हो ।