Main
नेसन्स लिग फुटबल : डेनमार्कले पोर्चुगललाई हरायो
८ चैत, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा डेनमार्कले पोर्चुगललाई हराएको छ । गएराति भएको खेलमा रास्मस होलुन्डको एकमात्र गोलमा डेनमार्कले पोर्चुगललाई हराएको हो । खेलको ७८औं मिनेटमा होलुन्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । त्यही गोल डेनमार्कलाई पहिलो लेगमा अगाडि राख्न पर्याप्त रह्यो । डेनमार्कले २४औं मिनेटमा पेनाल्टी पाएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।