Main
नेसपाका १५ नेतालाई माओवादी केन्द्रले केन्द्रीय सदस्य बनाउने
१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यही साता पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव जनार्दन…
– यस समाचारको श्रोत : Online Khabar हो ।