Main
नेसपा (नयाँ शक्ति) मा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन
२७ माघ, काठमाडौं । आजबाट सुरु नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा आयोजक कमिटी भंग गरिएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको आयोजक कमिटी भंग गरी पाँच सदस्य अध्यक्ष मण्डल चयन गरिएको छ । अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी छन् । यो अध्यक्ष मण्डलले महाधिवेशनमा प्रस्तुत…
– यस समाचारको श्रोत : Online Khabar हो ।