Main

हेटौंडा–१२ मा आजै मतगणना सुरु हुने

१६ मंसिर, हेटौंडा । हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा मतदान जारी छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा जारी मतदानमा १ बजेसम्म ४ हजार २ सय २३ मत खसेको छ । निर्वाचन कार्यालयकाअनुसार प्रतिभा आधारभूत विद्यालयको मतदानस्थलबाट १ हजार ६९ पुरुष र १ हजार ३ सय १३ महिला गरी २ हजार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button