Main
नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरको हकप्रद सेयर खुल्यो
१९ चैत, काठमाडौं । नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । आजदेखि वैशाख ८ गतेसम्म यस कम्पनीका सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।