Main

नोबेल अस्पतालमा नाकको अप्रेसन गर्दा बालकको आँखा गुम्यो

नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको हो । उनको दाहिने आँखा भित्र पसेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button