Main
नोबेल विजेतासँग विमानमै वार्ता – ‘विज्ञान विश्वमा समानता ल्याउने ठूलो शक्ति’
मैले जब यो काम सुरु गरेँ, मैले संसारको कार्बन समस्या समाधान गर्न खोजेको थिइनँ। मैले सुन्दर चीजहरू निर्माण गर्न र बौद्धिक समस्याहरू समाधान गर्न खोजेको थिएँ।
– यस समाचारको श्रोत : Online Khabar हो ।