Main
नोरा फतेहीको २३ सदस्यीय बलिउड टोली काठमाडौंमा
काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीको २३ सदस्यीय टोली शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको छ । बौद्धस्थित हायात मैदानमा नोराले प्रस्तुति दिनुको एकदिनअघि टोली काठमाडौं उत्रिएको हो । शुक्रबार काठमाडौं उत्रिएको टोलीमा डान्सर, म्यानेजर, ड्रेस डिजाइनर, लाइटम्यान, फोटोग्राफर लगायत छन् । उनीहरूलाई आयोजक संस्थाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नोरा चाहिँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।