Main
न्याम्सको पाँचौ दीक्षान्त समारोह सम्पन्न, यी हुन् दीक्षित हुने विद्यार्थीहरू(सूची)
११ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । आज काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो । समारोहमा २०८० असार/साउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र स्नातक तह उतीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् । पाचौँ दीक्षान्त समारोहमा चिकित्सक,…
– यस समाचारको श्रोत : Online Khabar हो ।