Main
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
२७ पुस, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ । शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् । उनका अनुसार, आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ । अनि न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ…
– यस समाचारको श्रोत : Online Khabar हो ।