Main

पुल्चोकमा खुला बास्केटबल प्रतियोगिता हुँदै

२६ मंसिर, काठमाडौं । पुल्चोक क्याम्पसमा बास्केटबल महोत्सव ‘प्रथम खुला बास्केट बल प्रतियोगिता’ हुने भएको छ । नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसको आयोजनामा पहिलो पटक यो प्रतियोगिता हुन लागेको हो । पुस ५ गतेदेखि आयोजना हुने यो प्रतियोगिता देशै ठूलो भएको आयोजकको दाबी छ । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी र टोलीहरूको सहभागिता रहनेछ । यसका साथैरो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button