Main
न्यायालयमा महिलाको उपस्थिति पर्याप्त छैन : न्यायाधीश मल्ल
२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताएकी छिन् । सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउँदै उनले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।