Main
न्याय परिषद् सदस्यमा सिफारिस खड्काको नाम अनुमोदन
२० माघ, काठमाडौं । न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । खड्का बरिष्ठ अधिवक्ता हुन् । खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति…
– यस समाचारको श्रोत : Online Khabar हो ।