Main
‘न्याय’ शीर्षकमा फिल्म ‘आउट ल’ले र्याप गीत प्रतियोगिता गर्ने
काठमाडौं । २९ फागुनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आउट ल’ दर्शकमाझ प्रतीक्षित छ । टिजर सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, निर्माताले ‘न्याय’ शीर्षकमा ‘र्याप प्रतियोगिता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्मको प्रतिस्पर्धामा सहभागी हुन चाहनेले ‘न्याय’ शीर्षकमा र्याप…
– यस समाचारको श्रोत : Online Khabar हो ।