Main
न्यून आर्थिक वृद्धि र उच्च वैदेशिक पलायनको दुष्चक्र !
नेपालले लामो समयदेखि भोग्दै आएका चुनौती मूलतः उत्पादन, उत्पादकत्व वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने जस्ता विषय थप जटिल बन्दै गएका छन्। जसले पुन: न्यून आर्थिक वृद्धि र उच्च वैदेशिक पलायनको समस्यालाई गहिर्याउँदै लगेको छ। अन्ततः नेपाल न्यून आर्थिक वृद्धि र उच्च वैदेशिक पलायनको दुष्चक्रमा फसेको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।