Main
श्रमिकलाई कोषमा आबद्ध गराउन भीमफेदीबाट सिक्दै काठमाडौंदेखि भरतपुर महानगर
७ चैत, हेटौंडा । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया र यसको अवस्थाबारे सिक्न ६ वटा पालिका भीमफेदी गाउँपालिका आइपुगेका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया काठमाडौं महानगरपालिकादेखि चितवनको भरतपुर महानगरपालिकासम्म गरी ६ वटा पालिकाको जनप्रतिनिधि र कर्मचारीको टोलीले भीमफेदीबाट बुझेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकसँगको सम्पर्क, कोषको बारेमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।