Main
न्यूह बज्राचार्यको संगीत, मेनुका पौडेलको स्वरमा ‘बदमास’
काठमाडौं । न्यूह बज्राचार्यको संगीत र मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बदमास’ युट्युबमा सार्वजनिक भएको छ । हालै रिलिज भएको यो गीतले दर्शकमाझ चर्चा बटुलिरहेको छ । सुन्दर राजभण्डारीको शब्द समावेश गीतले प्रेमको गहिरो भावना बोकेको छ । प्रेमीले गीतमा मन, सोच, आँखा र ओठलाई ‘बदमास’ विम्वको रुपमा उल्लेख गरेका छन् । भिडियोमा सनिशा…
– यस समाचारको श्रोत : Online Khabar हो ।