Main
न्यू डायमण्डले जित्यो नेकोस महिला भलिबलको उपाधि
११ असार, हेटौंडा । हेटौंडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबले जितेको छ । विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै न्यू डायमण्डले पाँच लाख राशीको पहिलो नेकोस कपको उपाधि उचालेको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा बुधबार भएको फाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सोझो सेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।