Main

पक्राउअघि रविको प्रश्न : ममाथि राज्य आतंक र धरपकड के कारणले भइरेको छ ?

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पक्राउअघि एक भिडियो सन्देश जारी गर्दै आफ्नो गिरफ्तारी प्रक्रियाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले आफूले अदालतको आदेशलाई मान्ने स्पष्ट संकेत गरे पनि प्रहरी बिना कुनै पूर्जी र कागजात आफ्नो घरभित्र छिरेको आरोप लगाए। ‘मेरो घरभित्र प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button