Main

पक्राउ परे अख्तियारमै घुस बोकेर पुगेका प्रमुख प्रशासकीय अधिकृत

२८ मंसिर, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकमसहित पुगेका थिए । अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button