Main

पक्षघातका विरामीलाई राहत, करिब डेढ लाख पर्ने औषधी सरकारले निःशुल्क दिने

‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधीको एक मात्रा सेवनले पक्षघातका विरामीको ज्यान जोगिने चिकित्सकहरू बताउँछन् । तर, यसको एक मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button