Main
पञ्जाबकी सह-मालिक प्रीति जिन्टाले गरिन् अन्य दुई सहनिर्देशकविरुद्ध मुद्दा दायर
९ जेठ, काठमाडौं । आईपीएल टिम पञ्जाब किंग्सकी सह-मालिक तथा बलिउड अभिनेत्री प्रीति जिन्टाले आफ्ना सह-निर्देशक मोहित बर्मन र नेस वाडियाविरुद्ध चण्डीगढको अदालतमा मुद्दा दायर गरेकी छिन्। यो मुद्दा अप्रिल २१ मा भएको एक विशेष साधारण सभाको वैधतालाई चुनौति दिँदै दर्ता गरिएको हो। मोहित बर्मन र नेस वाडिया केपीएच ड्रीम क्रिकेट प्रा. लि. का निर्देशक…
– यस समाचारको श्रोत : Online Khabar हो ।