Main

निजी विद्यालय बन्द होइन, नियमन गर्न प्रमुख दलहरू एकमत

निजी विद्यालयका विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू विभाजित भए । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले निजीलाई बन्द भन्दा पनि नियमन गरेर जानुपर्नेमा सँगसँगै उभिए । तर, रास्वपाले भने निश्चित समय दिएर विद्यालय शिक्षाको जिम्मा सरकारले नै लिनुपर्ने मत राख्यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button