Main
पतञ्जलि जग्गा प्रकरण : अख्तियारले सुटुक्क लियो माधव नेपालसँग बयान
जसरी पनि बयानका लागि डाक्नु भन्ने निर्देशन भएको भन्दै अख्तियारको टोलीले बयानमा नआए सञ्चारमाध्यमहरुमा सूचना प्रकाशित गर्ने र त्यही सूचना संघीय संसद सचिवालयमा टाँस्ने अवस्था आउनसक्ने चेतावनी दिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।