Main
पत्नीले अश्लील चलचित्र हेर्नुलाई सम्बन्ध विच्छेदको आधार बनाउन नहुने फैसला
भारत । भारतको एक अदालतले पत्नीहरूले अश्लील चलचित्रहरू हेर्नु सम्बन्धविच्छेदको आधार नहुने फैसला गरेको छ । महिलाहरूलाई हस्तमैथुन गर्ने अधिकार रहेको भन्दै अदालतले उनीहरूले विवाह गरेपछि आफ्नो यौन स्वायत्तता आत्मसमर्पण नगर्ने बताएको छ । भारतमा महिला यौनिकता बारेको कुराकानीलाई निषेध मानिन्छ । विशेष गरी विवाहित महिलाहरूको सन्दर्भमा जसले आफ्नो पति र बच्चाहरूलाई आफूभन्दा प्राथमिकता दिनुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।